नेपाली जनसम्पर्क समिति बेल्जियम (NC Belgium)

हार्दिक निमन्त्रणा

हार्दिक श्रद्धान्जली

नेपाली जनसंपर्क समिति बेल्जियमको प्रेस विज्ञप्ति
१) नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व महामन्त्री आदरणिय नेता विमेलेन्द्र निधी युरोप भ्रमण आउने जानकारी प्राप्त भएकोले आगामी २६ मार्च २०११ का दिन खुल्ला अन्तरकृया कार्यक्रम र तत् पश्चात सन्ध्याकालिन कार्यकर्ता भेटघाट तथा आन्तरिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेकोले बेल्जियम स्थित नेपाली संघसंस्था, समुदाय र नेपाली काँग्रेससंग संबद्ध सम्पुर्ण महानुभावहरुलाई सक्रिय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं ।

२) नेपालमा शान्ति प्रकृया र संविधान लेखन कार्यलाई निष्कर्शमा पुर्याउन साथै सर्वोच्च अदालले संविधान सभाको म्याद थप्न नपाउने फैसला गरिसकेको विषम अवस्थामा सवै राजनैतिक दलहरु तथा संविधान सभाका सदस्यहरुलाई जनताको अधिदेश पुरा गर्नको लागि गम्भिर ध्यानकर्षण गर्दछौं ।

३) नेपाली काँग्रेसको प्रवास स्थित आधिकारीक संगठन नेपाली जनसंपर्क समिति भएको कुरा सर्वविदितै छ । नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली काँग्रेसको अधिकारीक सवै कार्यक्रमहरू आयोजना गर्न विदेशको व्यस्तताका कारण नसकिने तथापी नेपाली काँग्रेस केन्द्रिय समितिले निर्देशन गरेका कार्यक्रम र बेल्जियममा आवश्यक विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । हाल महानायक स्वः गिरिजा प्रसाद कोइरालाको द्धितिय स्मृति दिवस मनाउने कार्यक्रम संस्थाको तर्फबाट अधिकारीक रूपमा आयोजना गर्ने निर्णय नभएको र केन्द्रीय निर्देशन पनि प्राप्त भएको छैन । यस  अवस्थामा संगठनको अवज्ञा तथा अबमुल्यन  गर्दै संस्था र संस्थाको विधि र परिधी माथी आफुलार्इ राख्ने अभिप्रायले संगठनसंग समन्वय समेत नगरि  एकाँकी तरिकाले  मिति  १९ मार्च २०१२ का दिन स्वः गिरिजा प्रसाद कोइरालाको द्धितिय स्मृति दिवस आयोजना गरिएकोमा नेपाली जनसंपर्क समिति बेल्जियमको गम्भिर ध्यान आकर्षण भएको छ । यो कार्यक्रम नेपाली जनसंपर्क समितिको आधिकारीक नभएको सवैमा जानकारी गराउन चाहान्छौं ।

हरेक संगठनहरुमा हुने विसंगित, गलत अभ्यास तथा अराजनैतिक संस्कारलाई निस्तेज पार्न  साँगठानिक रुपमा कार्यक्रममा उपस्थित नहुन हामी हाम्रा समकक्षी तथा बेल्जियममा रहेका सम्पुर्ण संघसंस्थाहरुलार्इ अनुरोध गर्दै  नेपाली जनसंपर्क संबद्ध मित्रहरुलाई कार्यक्रम अनुपस्थित रहन निर्देशन गर्दछु ।

गंगाधर गैातम

अध्यक्ष

नेपाली जनसंपर्क समिति, बेल्जियम

मिति -१८ मार्च २०१२

नेपाली जनसंपर्क समितिको ०४ मार्च २०१२ का निर्णयहरु
आज मिति ०४ मार्च २०१२ का दिन नेपाली जनसंपर्क संपर्क समिति बेल्जियमका अध्यक्ष श्री गंगाधर गौतमको अध्यक्षतामा बेल्जियमको स्थायिन Leuven शहरको लाङ्गे ट्रापन रेष्टुरेन्टमा नेपाली जनसंपर्क समितिको बैठकमा निम्न उपस्थितीमा निम्न निर्णयहरु गरियो ।

निर्णयहरु नं १) नेपाली काँग्रेसका संस्थापक नेता स्वः श्री कृष्ण प्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा नेपाली काँग्रेसमा उहाँको अतुतलनिय त्यागको स्मरण गर्दै एक मिनेट मौन धारण गरि श्रद्धा सुमन अर्पण गरियो ।

निर्णयन नं २) नेपाली काँग्रेसका नेता तथा नेपाली काँग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य श्री विमलेन्द्र निधि ज्यू युरोप भ्रमण आउने जानकारीमा आएकोले उहाँको समय अनुकुल मिलाएर बेल्जिजयमा जनसंपर्क समिति बेल्जियमले खुला अन्तरकृया कार्यक्रम र तत् पश्चात सन्ध्याकालिन कार्यकर्ता भेट तथा आन्तरिक प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो ।

निर्णय नं ३) नेपाली जनसंपर्क समिति बेल्जियमको संस्गाथत गतिविधिलाई अगाडि बढाउन प्रतिवद्ध सम्पुर्ण बेल्जियमबासी नेपाली काँग्रेसका शुभ चिन्तक, समर्थकहरुको भावानालाई समेट्दै समितिको तेश्रो अधिवेशन कहिले, कहाँ र कसरि संपन्न गराउने भन्ने विषयमा समितिका अध्यक्ष, संरक्षक राम थापा, महामन्त्री सन्तोश जोशी सुवासलाई केन्द्र एवं बेल्जियमका सम्पुर्ण साथीहरु संग परामर्श एवं संवाद गर्ने जिम्मा दिने निर्णय गरियो ।

निर्णय नं ४) नेपाली जनसंपर्क समितिले विगतमा गरेका राजीनामा तथा राजीनामा सिफारिस संबन्धमा विधिवत् रूपमा गरेका निर्णयहरुलाई यथाशिघ्र कार्यन्वयन गराउनको लागि समितिका अध्यक्ष श्री गंगाधर गौतमलाई जिम्मा दिदै विधानले प्रदत्त अधिकारहरुको आधारमा नयाँ पदपुर्ति गर्न समेत सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं ५) नेपाली काँग्रेको बाह्रैा अधिवेसन अन्तरगत वितरण गरिएको कृयाशिल सदस्यता कार्ड लुभेन क्षेत्रमा वितरण गर्नको लागि समितका सदस्य श्री नन्दराज घले र श्री विनोद पैाडेललार्इ जिम्मा दिने निर्णय गरियो ।

नेपाली जनसंपर्क समितिको वैठक ४ मार्च २०१२ मा
प्रिय मित्रहरु,

जय नेपाल

नेपाली जनसंपर्क समितिको यस पुर्व तय गरीएको कुरा सैविदितै छ । तर प्राविधिकर कारण गर्दा उक्त बैठकको स्थान र समय परिवर्तन गरिएको व्यहोरा सवैमा जानकारीको लागि अनुरोध गर्दछु । परिवर्तित तलको मिति, समय र स्थानमा बैठक बसि विभिन्न निर्णयहरु र नेकाका पुर्व महामन्त्री श्री विमलेन्द्र निधिको समुपस्थितमा कार्यक्रमको लागि तयारी समेत गर्नुपर्ने भएकोले समितिका, संरक्षक, सल्लाहाकारहरु, पदाधिकारी, सदस्यहरुमा अनिवार्य उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं । समय र स्थान परिवतर्नबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छैा ।

एजेण्डा

१) नेकाका पुर्व महामन्त्री विमलेन्द्र निधीको उपस्थितीमा अायोजना गर्ने कार्यक्रमका

२)  संस्थाका विभिन्न विषयहरूमा समिक्षा

मिति – ०४ मार्च २०१२

समय – १२.०० बजे,

स्थान – लुभेन

सन्तोस जोशी (सुवास)

महामन्त्री

नेपाली जनसंपर्क समिति, बेल्जियम

मिति – ०२ मार्च 2012

नेपाली जनसंपर्क समिती बेल्जियमको तेस्रो अधिबेसन स्थगित
नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट यही ०८ जनवरी २०१२ का दिन बेल्जियमको लुबेन शहरमा हुनगैरहेको नेपाली जनसंपर्क समिती बेल्जियमको तेस्रो अधिबेसन स्थगित गर्न निर्देसन जारी भएको हुँदा समितीको बिधान र नेपाली कांग्रेसको बिधानमा जनसंपर्क समितीको ब्यबस्थामा केन्द्रिय समितीको निर्देसनको बर्खिलापमा जानै नसकिने र निर्देसन सिरोपर गर्नु पर्ने कारण तेस्रो अधिबेसन हाललाई स्थगित गरिएको सबै सम्बन्धित पक्षलाई सादर जानकारी गराउदै यस बाट पर्न गएको असुबिधा प्रती नेपाली जनसंपर्क समिती बेल्जियम क्षमा याचना गर्दछ। जय नेपाल

गंगा धर गौतम

अध्यक्ष

नेपाली जनसम्पर्क समिती

बेल्जियम

नेपाली जनसंपर्क समिति बेल्जियमको निर्वाचन समितिको प्रेश विज्ञप्ति
नेपाली जनसंपर्क समिति बेल्ज्यिमको ऐतिहाँसिक तेश्रो अधिवेसनलाई विधिसंगत रुपमा भब्य, ऐतिहाँसिक रुपमा संपन्न गराउनको २८ नोभेम्बर २०११ को नेपाली जनसंपर्क समिति बेल्जियमको वैठकले मलाई निर्वाचनलाई स्वस्छ, निश्पक्ष र धाँधलीरहित बनाउनको लागि निर्वाचन समितिको संयोजकको जिम्मेबारी दिएको र मिति १८ डिसेम्बर २०११ को बैठकले निर्वाचन संबन्धि काम कारवाही गर्ने उत्तरदायित्व हस्तान्तरण गरेकोले नेपाली जनसंपर्क समिति बेल्जियमलाई म लगायत निर्वाचन समितिका सदस्यहरुको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।

समितिले प्रदत्त जिम्मेबारी अन्तरगत निर्वाचन समितिका केहि काम २० अक्टोबर २०११ भन्दा पहिला हाम्रो सामुहिक विवेक प्रयोग गर्दै निश्पक्ष र स्थापित मान्यताको आधारमा संपन्न भै सकेका र बाँकि कामहरु क्रमश उम्मेदवारहरुको नामावली फिर्ता, उम्मेदवारहरुको अन्तिम नावाली प्रकाशन र चुनाव गराउने कार्यतालिकाहरु मात्र संपन्न गर्नु पर्ने भएकोले यस ५ सदस्यीय निर्वाचन समितिको मिति २५ डिसेम्बर २०११मा बैठक वसी कार्यतालिका  सार्वजानिक गरिने कुरा सवैको जानकारीको लागि सुचित गरिन्छ ।

लोकतन्त्रबादीहरुको यस महान पर्व अन्तरगतको निर्वाचन प्रकृयालाई सहज तथा सफल बनाउनको लागि नेपाली जनसंपर्क समिति, विभिन्न पदका प्रत्यासीहरु तथा अधिवेवन प्रतिनिधी र कृयाशिल तथा साधारण सदस्यहरुलाई रचानात्मक तथा वस्तुगत सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ ।

बलिराम झा

संयोजक

निर्वाच समिति, नेपाली जनसंपर्क समिति, बेल्जियम

मिति – २२ डिसेम्बर २०११

नेपाली जनसंपर्क समिति बेल्जियमको अधिवेसनको भव्य तयारी
नेपाली जनसंपर्क समिति बेल्जिमको अधिवेसन आगामी जनवरी ०८ का दिन भव्य  रुपमा संपन्न हुने भएको छ । नेपाली जनसंपर्क समिति बेल्जियमको सदस्यताको आधारमा गैर आवासीय नेपाली संघ बेल्जियम पश्चातको ठुलो संगठनको रुपमा बेल्जियमा स्थापित संगठन रहेको छ ।

यस समितिको विधान अनुसार क्षेत्रिय प्रनिनिधी मात्र समितिको केन्द्रिय अधिवेसनमा भाग लिन पाउने व्यवस्था बमोजिम र अन्य विधानले प्रदत्त अधिकारको आधारमा ८१४ जना समितिका साधारण तथा कृयाशिल सदस्यहरु मार्फत करिव २९० जना केन्द्रिय प्रतिनिधीहरु आगामी जनसंपर्क समितिको अधिवेसनमा भाग लिई नयाँ नेतृत्व तथा आगामी ४ वर्षको लागि नयाँ निति तथा कार्यक्रमहरु तय गर्ने छ ।

गत अक्टोबर २३ का दिन तय गरिएको यस समितिको अधिवेसन नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले अधिवेसनमा सहभागी हुने इच्छ्या व्यक्त गर्नु भएको कारण र तत्कालीन नेपाली चाडवाडहरुको समय भएकोले उल्लेखनिय रुपमा सहभागित नहुन सक्ने कारण जनाइ केन्द्रिय समितिले स्थगित गर्ने निर्देशन दिएको छ ।

अधिवेसनको लागि हल तथा अन्य व्यवस्थापकिय कामहरु संपन्न गरिसकिएको व्यवस्थापन समितिका संयोजक विनोद पौडेलले जनाएका छन् । प्रतिनिधीहरुलाई यातयातको अनुकुलता मिलाउन समेत स्थानिय स्तरमा गृहकार्य भएको बताए ।  समितिका आर्थिक तथा राजनैतिक प्रतिवेदनहरु समेत तयार भै समितिको आगामी बैठकमा पास गनेै जनाइएको छ । निर्वाचन समितिका बाँकि कार्यतालिकाहरु उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन तथा चुनावका पनि सम्पुर्ण  गृहकार्य भै सकेको र निर्वाचन समितिको वैठक वसि यथाशिघ्र सार्वजानिक गरिने निर्वाचन समितिका संयोजक बलिराम झा ले बताएका छन् ।

नेपाली दुतावास तथा बेल्जियमा रहेको राजनैतिक तथा अन्य सामाजिक तथा क्षेत्रिय समिति लगायत नेपाली समुदायलाई समेत कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइ सकिएको समिति श्रोतले जनाएको छ ।  नेपाली काँग्रेसका सभापति शुशिल कोइराला तथा केन्द्रिय सदस्य अर्जुन जोशीले जर्मनी दुतावासमा भिजा आदेदन गरेको समेत अपुष्ट समाचार प्राप्त भएको छ ।

बेल्जियमको नेपाली समुदायमा अव बन्ने नेपाली जनसंपर्क समितिको कार्यसमिति र कार्यक्रमले विभिन्न अर्थ राख्ने हुनाले अन्य राजनैनित संगठन तथा संघसंस्थाहरुले पनि नजिकबाट हेरिएको विष्लेषकहरु बताउँछन ।

नेपाली जनसंपर्क समिति बेल्जियमको प्रेस विज्ञप्ति
१) नेपाल तरुण दल चितवनका अध्यक्ष शिव प्रसाद पौडेल माथी भएको साँघातिक तथा कायरतापुर्वक आक्रमणबाट हुन गएको निधन प्रति नेपाली जनसंपर्क समिति बेल्जियमले घोर निन्दा तथा भत्र्सना गर्दछ । स्वः श्री पौडेलको स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोक संतप्त परिवार प्रति हार्दिक समवेदन व्यक्त गर्दछौं । स्वः शिव प्रसाद पौडेल नेपालको प्रजातन्त्र तथा लोकतन्त्रका आन्दोलनमा अतुलनिय योगदान रहेको छ । उक्त हत्यामा संलग्न हत्याराहरुको कानुनी कठघरमा उभ्याई हदै सम्मको कारवाही गर्नको लागि जोडदार माग गर्दछौं ।

२) सुरक्षा निकायको नियन्त्रण, कडा सुरक्षा र रेखदेखको घेराभित्र रहेका स्वः पौडेल माथि हातहतियारसहित प्रवेश गरेका आपराधिक समूहबाट गरिएको आक्रमणमा सरकारी सुरक्षा निकायको समेत मिलोमतो रहनु नै वर्तमान सरकारको तथा कानुनी राज्यको धज्जी उडाएको छ । साथै नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको सरकारी निकायबाट नै आपराधिक जत्थासँग साँठगाँठ गरी सुनियोजितरुपमा आफ्नै नियन्त्रण र रेखदेखमा राखिएका व्यक्तिमाथि आक्रमण गराउनुले वर्तमान सरकारले आपराधिक कार्यलाई संस्थागत स्वीकृति प्रदान गरि राज्य आतंक मच्चाउनु दुर्भाग्यपुर्ण रहेको छ । स्वः पौडेललाई शहिद घोषणा गरि निजको परिवारलाई उचित क्षतिपुर्ति दिनको लागि नेपाली जनसंपर्क समिति बेल्जियम जोडदार माग गर्दछ ।

३) द्धन्द्धको शान्तिपुर्ण अवतरण तथा नयाँ लोकतान्त्रिक शंविधान लेखनको प्रकृयामा मुलुक रहेको र इतिहाँसका हरेका परिवर्तनकारी घटनाक्रममा नेपाली काँग्रेसले नै नेतृत्व गरेको कुरा इतिहाँसबाट प्रष्ट हुन्छ । काँग्रेसको उक्त कार्यमा यसका भगिनी संगठनहरुको उल्लेखनिय उर्जाबाट मात्र संभव भएको कुरा पनि छर्लङ्ग छ । मुलुकको वर्तमान अवस्था पनि संक्रमणकालिन अवस्थामा रहेकोले हरेक घटनाक्रममा नेपाली काँग्रेसको पहरेदारी अत्यावश्यक रहेको छ । पार्टिलाई शसक्त तथा उर्जाशिल बनाउन नेपाली काँग्रेसका भगिनी संगठनहरुमा देखिएका असहजतालाई यथाशिघ्र समाधान गर्न समेत नेपाली काँग्रेस केन्द्रिय समितिको ध्यानआकर्षण गराउँदछौं ।

४) नेपाली जनसंपर्क समिति बेल्जियमको तेश्रो अधिवेसन आगामी ०८ जनवरी २०११ का दिन संपन्न हुन गैरहेको छ । लोकतन्त्रबादीहरुको साझा संगठनको रुपमा स्थापित भएको यस समितिको अधिवेसन संपन्न गर्नको लागि नेपाली जनसंपर्क समिति, नेपाली काँग्रेसका कृयाशिल सदस्यहरु र नेपाली जनसंपर्क समितिका प्रतिनिधीहरु र साधारण सदस्यहरुको सामुहिक दायित्व भएकोले हरेक कोण तथा तहबाट अधिवेसनलाई ऐतिहाँसिक रुपमा संपन्न् गर्न गराउन रचानात्मक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

गंगाधर गौतम

अध्यक्ष

नेपाली जनसंपर्क समिति, बेल्ज्यिम

मिति १९ डिसेम्बर २०११